मन्त्री खड्काद्वारा गड्डाचौकी होल्डीङ सेन्टरको अनुमगमन

स्थायी होल्डीङ सेन्टरका लागि पहल गरिनेदिशानिर्देश समाचारमहेन्द्रनगर, २२ जेठकञ्चनपुरको गड्डाचौकी नाका निर्माण गरिएको अस्थायी होल्डीङ सेन्टरको सुदूरपपश्चिम प्रदेश सरकारका नव नियुक्त सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले अनुगमन गरेका छन् । शनिबार बिहान मन्त्री खड्काले पश्चिमी नाकामा पुगेर स्थलगत निरिक्षण गरेका हुन् ।उनिसँगै नव नियुत्त कृषि तथा सहरकारी राज्यमन्त्री मान बहादुर सुनार, भिमदत्त नगरपालिकाका नगर प्रमुख … Continue reading मन्त्री खड्काद्वारा गड्डाचौकी होल्डीङ सेन्टरको अनुमगमन